यस कम्पनीलाई आवश्यक तपशीलमा बमोजिमको कार्य बोलपत्रको माध्यमबाट खरिद गर्नुपर्ने भएकोले नेपाल सरकारबाट इजाजत प्राप्त, मूल्य अभिबृद्धि कर (भ्याट) मा दर्ता भएका, आयकर तिरेका, फर्म नवीकरण तथा अद्यावधिक भएको फर्म / कम्पनी / संस्थाहरु बाट बोलपत्रमा उल्लेखित सर्तहरुमा रही सिलबन्दी बोलपत्र आह्वान गरिएको छ | साथै उल्लेखित बोलपत्र तथा सोसँग सम्बन्धित अन्य आवश्यक कुराहरु विस्तृतरुपमा बुझ्नु परेमा कम्पनीको कार्यालयमा सम्पर्क राख्न सकिनेछ |
Comments are closed.